मलेसियाका बिभिन्न सहरहरुमा १६ औ फ्रेन्डसिप धमाका

२२ पुष २०७३, शुक्रबार ०७:४८
 

दिनेश खड्का खप्तडी/ सदरलाइन 

२२ पुस, मलेसिया :

चाईनिज नया वर्षको बिशेष अवसरका साथै दृष्टिविहिन गायक प्रकाश तिमिल्सिनाको उपचारको लागि सहयोग जुटाउने उदेश्यले १६ औ फ्रेन्डसिप धमाका मलेसियाका बिभिन्न सहरहरुमा सांकृतिक कार्यक्रममा हुने
भएको छ ।


सो कार्यक्रममा नेपालबाट चर्चित नायिका प्रीयंका कार्की, स्वरकी धनी चर्चित लोकदोहोरी गायिका देवि घर्ती, चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’, पप गायक आरके खत्री, बाल गायिका भिनिसा थापालगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आशा अधिकारीको उपचारको लागि मलेसियाबाट आर्थिक सहयोग

२२ पुष २०७३, शुक्रबार ०७:४८
दिनेश खड्का खप्तडी /सदरलाइन  २२ पुस, मलेसिया :  तनहुँ व्यास–४ फराकचौरकी सेतो रक्तकोशिको रक्तअल्पताबाट ग्रसित आशा अधिकारीको उपचारका लागि संचालित आशा अधिकारी बचाउ अभियान मलेसियाबाट रकम संकलन गरी पीडितकहाँ पठाउन सुरु गरिएको छ । हालसम्म संकलन भएको रकम ४३ हजार ३ सय नौ रुपैया तनहुँका स्थानीय पत्रकार तथा दमौली एफएमका […]