सदरलाइनडटकम,
काठमाडौं : नेपाली चलचित्र जगतकी चर्चित नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा जीपीए ३ प्राप्त गर्दै ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण गरेकीछन् ।
नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने सञ्चारमाध्यामलाई प्रतिक्रिया दिएकी छन् ।
नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् । उनले समग्रमा नजिताबाट हर्षित भएको भन्दै पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् । तस्बीर गुगलबाट
