डा.पारश श्रेष्ठ सम्मानित

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १५:४०
 

नेपालगञ्ज : लाइफलाइन हस्पिटल नेपालगञ्जमा कार्यरत फिजिसियन डा.पारश श्रेष्ठ सम्मानित भएका छन् । मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेले बिहीबार नेपालगञ्जमा श्रेष्ठलाई सम्मान गरेको हो ।


माहुरी होम बाँकेका जिल्ला अध्यक्ष दिनेश ठाकुरले दोसल्ला ओढाएर सम्मान गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैधानिकरुपमा चामल आयात घट्यो, तस्करी बढ्यो

२६ पुष २०८०, बिहीबार १५:४०
नेपालगञ्ज : भारत सरकारको कर र अवैधरुपमा चामल भित्रिन थालेपछि बैधानिकरुपमा नेपालगञ्ज नाका हुँदै चामलको आयात धेरै घटेको छ । आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि मंसिरसम्मको तथ्यांकलाई मात्रै केलाउने हो भने बिगत भन्दा चामल आयात भएको देखिन्छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको मंसिरसम्म यो नाका हुँदै रु […]