बाँकेमा भन्सार छलिको सामान बरामद

सदरलाइन संवाददाता २४ पुष २०८०, मंगलवार १४:३४
 

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्ज अबैध भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १० ट्राफिक चोकस्थित अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा रहेको अन्दाजी ३५ हजार बराबरको सामान कपडाहरु बरामद गरेको हो ।


बरामद गरी आश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित

२४ पुष २०८०, मंगलवार १४:३४
दाङ : पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुटेका छन् । […]