भुकम्प पीडितका लागि खाद्यान्न सहयोग

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १४:२५
 

नेपालगञ्ज : शुक्रबार राती जाजरकोटलाई मुख्य केन्द्र बिन्दु बनाई जाजरकोट र पश्चिम रुकुममा आएको भुकम्प पीडितहरुका लागि नेपालगञ्जबाट खाद्यान्न सहयोग गर्दै जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ६ मा रहेको ग्रीन सिटि नेपालगञ्जले ७७ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न हस्तान्तरण गरिएको ग्रीन सिटिका प्रबन्धक रसीद कुरैसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पका घाइतेका लागि नेपालगञ्जमा रगत सङ्कलन

१८ कार्तिक २०८०, शनिबार १४:२५
नेपालगञ्ज : जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । घाइते […]