बिदा मनाउन कर्णाली पुल पुग्नेको घुँइचो

सदरलाइन संवाददाता ११ कार्तिक २०८०, शनिबार १३:५५
 

नेपालगञ्ज : दशैँ बिदाको सदुपयोग गर्दै धेरैले घुम्नका लागि अनेकन गन्तव्यहरू बनाउने गरेका छन् ।

यस्तोमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कैलाली जोड्ने कर्णाली नदी माथिको पुल पनि आकर्षणमा पर्ने गरेको छ ।


कर्णाली पुलमा दसैँको मौकामा आसपासका जिल्ला तथा लामो यात्रा तय गरेर समेत आन्तरिक पर्यटकहरू ठूलो मात्रामा भ्रमणका लागि पुग्ने गरेका छन् ।

अधिकांश पर्यटकहरू बाँके, कञ्चनपुर, बर्दिया, कैलाली लगायतका जिल्लाबाट दसैँको छुट्टी मनाउन घुम्न जानेहरूको बाहुल्यता रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

११ कार्तिक २०८०, शनिबार १३:५५
दाङ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए । उनले आधारभूत विश्वव्यापी मान्यताअनुरूप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए । […]