कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १४:५४
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले गाई,भैसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । सुत्केरी गाई, भैसीलाई दुई हजार भत्ता दिइने छ ।


उक्त कार्यका लागि नगरपालिकाभित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु (गाई, भैसी)को लगत लिन सूचना नै जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पानीको उचित निकास नहुँदा कोहलपुर जलमग्न

४ भाद्र २०८०, सोमबार १४:५४
कोहलपुर (बाँके) : सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ । कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान […]

सम्बन्धित