लागुऔषध बिरुद्ध नेपालगञ्जमा प्रभातफेरी

सदरलाइन संवाददाता ११ असार २०८०, सोमबार १३:३७
 

नेपालगञ्ज : लागुऔषध बिरुद्धको ऐक्यवद्धता, ब्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता” भन्ने मुल नाराका साथ ३६ औं लागुऔषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा बृहद् प्रभातफेरी कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बाँकेका स.प्र.जि.अ., नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागुऔषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, बिभिन्न स्कुलका बिद्यार्थी, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिती रहेको थियो ।


उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्राँगणबाट शुरु भएर धम्बोजी चोकमा समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्पदंशबाट बच्ने उपाय सिकाउँदै घरघरमा पुग्ने डाक्टर

११ असार २०८०, सोमबार १३:३७
नेपालगञ्ज : बिरामीहरु उपचारका लागि डाक्टर खोज्दै अस्पताल आउनु स्वभाविक हो । तर बाँकेमा भने डाक्टर नै बिरामी खोज्दै गाउँबस्ती पुगेका छन् । सर्पदंशको विगविगी बढ्न थालेपछि त्यस्ता बिरामीको पहिचान गर्न र सर्पदंशको उपचार भइसकेपछि ती बिरामीको अवस्था बुझ्न कन्सल्टेन्ट डाक्टर नै बिरामीको घरमा पुग्ने गरेका छन् । भेरी अस्पताल […]