फोहोरको थुप्रोमा बच्चाको शव भेटियो

सदरलाइन संवाददाता २२ जेष्ठ २०८०, सोमबार १३:४९
 

नेपालगञ्ज : नेपालगञ्जमा फोहोरको थुप्रोमा बच्चा फेला परेको छ । नेपालगञ्जको टांगा स्टेशन नजिक सडक छेउमा फोहोरको थुप्रोमा ६÷७ महिनाको बच्चा फेला परेको हो ।

सडक छेउमा थुपारिएको फोहोरमा लिंग पहिचान भइसकेको भ्रुण हत्या गरि फालिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।


अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले भ्रुण हत्या गर्नेको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

२२ जेष्ठ २०८०, सोमबार १३:४९
कोहलपुर (बाँके) : कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ । संस्थामा आबद्ध आम उपभोक्ताहरूले छानबिनबाट आर्थिक हिनामिना भएको ठहर भएको जनाउँदै प्रतिवेदन सार्वजनिक […]