राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

सदरलाइन संवाददाता १० जेष्ठ २०८०, बुधबार १३:३१
 

नेपालगञ्ज : बाँकेमा राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधबारे सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त

१० जेष्ठ २०८०, बुधबार १३:३१
नेपालगञ्ज : समाजमा लागूऔषधको जालो डरलाग्दो किसिमले झाँगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले बुधवार नेपालगञ्जमा आयोजना गरेको ’लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी’ का सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै चिन्ता व्यक्त गरे । […]