बाँकेमा तीन लाख बराबरको भन्सार छलिको जुत्ता बरामद

सदरलाइन संवाददाता ३० फाल्गुन २०७९, मंगलवार १३:३६
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय हिरमिनियाले ठुलो मात्रामा भन्सार छलिको सामान पक्राउ गरेको छ ।

प्रहरी कार्यालय हिरमिनियाका बरिष्ठ प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीका अनुसार भारतबाट अबैध रुपमा भित्रिएको तीन लाख बराबरको सामान पक्राउ गरिएको हो ।


बिसीको कमाण्डमा खटिएको टोलीले बालेगाउँको गहुँबारीबाट सोमबार तीन लाख बराबरको जुत्ता बरामद गरेको छ ।

बरामद भएको सो सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन २०२२ मा लुम्बिनीमा सबैभन्दा बढी मानव अधिकार उलंघनका घटना

३० फाल्गुन २०७९, मंगलवार १३:३६
नेपालगञ्ज :  लुम्बिनी प्रदेशमा सबैन्दा बढी मानव अधिकार उल्लंघनका घटना घटेको सार्वजनिक भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले आयोजना गरेको मानव अधिकार तथा मानविय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो सार्वजनिक भएको हो । कार्यक्रममा ईन्सेकका अध्यक्षसमेत रहेका बरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले मानव अधिकार […]

ताजा अपडेट