अनलाइन पत्रकार संघको वनभोज 

सदरलाइन संवाददाता १३ फाल्गुन २०७९, शनिबार १९:१५
 

नेपालगञ्ज :  अनलाइन पत्रकार सघ बाँकेको आयोजनमा शनिवार वनभोज कार्यक्रम सम्पनन भएको छ । बाँकेमा अनलाइन तथा छापा, रेडियोमा काम गर्ने पत्रकारहरूको सहभागितामा सो वनभोज गरिएको हो ।


पत्रकारविच आपसी सद्भाव, भेटघाटसङ्गै अनलाइन पत्रकारिताको विकासका लागि पत्रकार र सन्चारमाध्यमको भुमिकाका वारे पनि छलफल गरिएको अनलाइन पत्रकार सघका अध्यक्ष कमल न्यौपानेले बताए ।

डुडुवाको नानापुरमा गरिएको सो वनभोजमा करिव ५० जना पत्रकारको सहभागिता थियो । वनभोन कार्यक्रमको सयोजन सघका सल्लाहकार रुद सुवेदीले गरेको वनभोजमा नेपाल पत्रकार महासङ् बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस युनियनका सदस्य कमल खत्री, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्यलगायतले अनलाइन पत्रकार सघले गरेको पत्रकारको यो जमघट तथा वनभोजका माध्यमवाट अनलाइन पत्रकारिताको विकासमा कोसेढुंगो भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैलेश्वरी अस्पतालमा पहिलो पटक पाठेघरको सफल अप्रेशन

१३ फाल्गुन २०७९, शनिबार १९:१५
डोटी : डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको अप्रेसन सफल भएको छ । शैलेश्वरी अस्पतालले बिरामीलाई मध्यनजर गर्दै पाठेघरको अप्रेसनसहितका सेवा सुरु गरेको हो । २०६९ सालमा स्थापना भएको अस्पतालले पछिल्लो समय महिलाको पाठेघरको अप्रेशन, हाड जोर्नी, हर्नियाँ, हाइड्रोशील ऐपेनडिसाइटिसको अप्रेशन लगायतका सेवा सुरु गरेको अस्पतालका निर्देशक […]