नदी कटान क्षेत्रको स्थलगत अनुगमन

सदरलाइन संवाददाता ३० पुष २०७९, शनिबार १६:०५
 

नेपालगञ्ज : मानखोलाको कटान नियन्त्रणका लागि तत्काल काम शुरु गर्ने उद्देश्यले बाँके ३(१) का सांसद रत्न खत्री शनिवार स्थलगत अनुगमन गरेका छन् ।


जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालयका प्रमुख पर्शुराम चौधरी र सब ओभरसियर कमल नेपालीसहित मानखोला र जेठि खोलाले बढी कटान गरेको क्षेत्रमा स्थलगत अनुगमन गरि जानकारी लिए । सो अवसरमा खत्रीले कटान नियन्त्रणका लागि आफू सक्रिय भएर लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

३० पुष २०७९, शनिबार १६:०५
नेपालगञ्ज : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ । आइतवार काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो । हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए । […]