दाङमा एक जनाको शव फेला

सदरलाइन संवाददाता ११ मंसिर २०७९, आईतवार १३:५८
 

नेपालगञ्ज : पश्चिम दाङमा एक जनाको शव फेला परेको छ । आइतबार बिहान साढे ९ बजेतिर शान्तिनगर गाउँपालिका ७ गैरातिल्वारी स्थित बबई नदी किनारमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।


शवको पहिचान हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा मतगणना अनिश्चित

११ मंसिर २०७९, आईतवार १३:५८
नेपालगञ्ज : बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । चुनावका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश […]