बाजुरामा काँग्रेस र एमाले कार्यकर्ताबीच लफडा, ३ जना घाइते

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १४:२७
 

नेपालगञ्ज : बाजुरामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यक्रताबीच भडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा भएको हो ।


झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडप भएको बताइएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ६५.६६ प्रतिशत मतदान,

४ मंसिर २०७९, आईतवार १४:२७
नेपालगञ्ज : बाँकेमा आईतबार सम्पन्न आमनिर्वाचनमा ६५.६६ प्रतिशत मत खसेको छ । मतपेटिका संकलन गरि साेमबार बिहान मात्र सर्बदलिय बैठक बसेर मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए ।