दाङमा एक साता निषेधाज्ञा लम्बियो

सदरलाइन संवाददाता १५ असार २०७८, मंगलवार १६:३८
 

दाङ : दाङमा एक साता निषेधाज्ञा थप भएको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवं दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिए ।

बुधवार १६ गतेदेखि लागु हुने गरि सरकारी कार्यालय, बैंक, बित्तीय सँस्था बिहान १० बजेदेखि र किराना पसल, होटल, बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ ।


स्वास्थ मापदण्ड अपनाउदै जिल्ला भित्र सार्बजनिक यातायातका साधन सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दामा फरार दुई पक्राउ

१५ असार २०७८, मंगलवार १६:३८
नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका २ का २८ वर्षीय किशोर विक र २३ वर्षीय नारायण विकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले २०७५ साल जेठ २३ गते नारायणलाई ८ महिना १० कैद र २०७६ साल फागुन १६ किशोरलाई १० […]