दाङको घोराहीमा एक जनाको शव भेटियो

सदरलाइन संवाददाता १५ माघ २०७८, शनिबार १४:२२
 

नेपालगञ्ज : दाङको घोराहीमा एक जना मृत अवस्थामा फेला परेका छन् । घोराही उपहानगरपालिका वडा नं. १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी शनिवार विहान साढे ६ बजे नवलपुर स्थित सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको प्रांगनमा मृत अस्थामा फेला परेका थिए ।


हार्डवयर पसलको सिसिक्यामेरामा चौधरी राती अन्यत्र कतैबाट आएको देखिन्छ । त्यसपछि कपडा खोलेर बसेको र त्यहि मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुमिसुधार तथा मालपोत कार्यालय बाँके २१ गतेसम्म बन्द

१५ माघ २०७८, शनिबार १४:२२
नेपालगञ्ज : कर्मचारीमा कोभिडसँग मिल्दोजल्दो लक्षण देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय बाँके माघ २१ गतेसम्म बन्द गरिएको छ । कार्यालयका प्रमुख मालपोत अधिकृत लगायत अन्य कर्मचारीहरु आइसोलेसनमा रहेको र कार्यालयको सम्पूर्ण राजश्व रकम जम्मा गर्नुपर्ने नेपाल बैंक लिमिटेड सिटी अफिसका कर्मचारीहरुमा संक्रमण पुष्टि भई बन्द रहेकोले कार्यालयको आन्तरिक प्रशासनिक काम […]