बँकेमा २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान

सदरलाइन संवाददाता ४ मंसिर २०७९, आईतवार १४:२६
 

नेपालगञ्ज :  बाँकेमा २ बजेसम्म शान्तिपूर्ण मतदान जारी रहेको ३ वटै निर्वाचन क्षेत्रका प्रमुख मतदान अधिकृतको भनाई छ । बाँकेको ३ वटै निर्वाचन क्षेत्रमा दिउसो २ बजेसम्म सरदर ४७ प्रतिशत मतदान भएको छ ।

क्षेत्रनं. १ का मुख्य निर्वाचन अधिकृत यमप्रसाद बास्तोलाले १ नं. क्षेत्रमा ५० प्रतिशत मतदान भएको जानकारी दिए ।


यसैगरी क्षेत्रनं. २ का मुख्य निर्वाचन अधिकृत धनसिंह महरले सरदर ५० प्रतिशत मतदान भएको जानकारी दिए । उनले यो सरदर आकडा निकालिएको बताए ।

बाँके निर्वाचन क्षेत्र नं. ३ का मुद्यय निर्वाचन अधिकृत प्रकाश भण्डारीले शान्तपूर्ण बताबरणमा ४२ प्रतिशत मदतान सम्पन्न भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा काँग्रेस र एमाले कार्यकर्ताबीच लफडा, ३ जना घाइते

४ मंसिर २०७९, आईतवार १४:२६
नेपालगञ्ज : बाजुरामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यक्रताबीच भडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा भएको हो । झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडप […]