नेपालगञ्ज : नेपाल विद्यार्थी संघ (नेविसंघ) बाँकेले शुक्रवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेविसंघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम नेविसंघका कार्यबाहक अध्यक्ष चक्र रावतको सभापतित्व एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
कार्यक्रममा एक आपसमा शुभकामना साटासाट गरिएको अध्यक्ष रावतले बताए ।