बाँकेको बाल सुधार गृहमा अभिमुखीकरण

सदरलाइन संवाददाता २६ श्रावण २०७९, बिहीबार १४:३६
 

नेपालगञ्ज : बाँकेको जयइन्दु बाल सुधार गृहमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जग्गादाता जयकेश सिंह र जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहमा रहेका करिब ५० जना बालकलाई सकारात्मक सोंच, औपचारिक शिक्षा तथा लोकसेवा, शिक्षक सेवा, सुरक्षा सेवाको पठन तथा लेखन कलाका बारेमा अभिमुखीकरण गरेका हुन् ।


हुलाकका प्रमुख पाण्डेले त्यहाँ बालकहरुका लागि सुधार गृहको पुस्तकालय व्यवस्थापन, बालबालिकाको औपचारिक तथा सीप विकासका कामलाई निरन्तरता दिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना कहर, २१ संक्रमित थपिए, ६ जना डिस्चार्ज

२६ श्रावण २०७९, बिहीबार १४:३६
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा २३ जनाको नमुना जाँच गर्दा १६ जना, मेडिकल कलेज कोहलपुरमा ४ जना र राप्तीसोनारीमा एकजना गरी थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण […]