करेन्ट लागेर कोहलपुरमा महिलाको मृत्यु

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १५:२५
 

नेपालगञ्ज : बाँकेको कोहलपुर–२, बर्दहवाको लक्ष्मण टोलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।


शनिवार राती करिब १० बजेको समयमा आफ्नै घरमा अन्दाजी २५ वर्षिया प्रशांसा आचार्यको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणपुरक संख्या नपुगेपछि डुडुवाको गाउँसभा बैठक स्थगित

२२ श्रावण २०७९, आईतवार १५:२५
डुडुवा (बाँके) : डुडुवा गाउपालिकाको १२औ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२औ गाउसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचित बहुमत सदस्यहरु (२६ जना) अनुपस्थित भएकाले लुम्विनी प्रदेश सरकारको गाउँसभा/नगरसभाको सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ […]