बकर ईदका अवसरमा देशैभर सार्वजनिक बिदा

सदरलाइन संवाददाता २२ असार २०७९, बुधबार १४:४४
 

नेपालगञ्ज : सरकारले आइतवार देशैभर सार्वजनिक बिदा दिने भएको छ ।

२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।


यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता

२२ असार २०७९, बुधबार १४:४४
नेपालगञ्ज : बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता भएका हुन् । बेपत्ता भएलगत्तै कामीको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले […]