बाँकेको ८१ वडा मध्ये १३ को नतिजा घोषणा, एमाले पहिलो काँग्रेस दोस्रो

सदरलाइन संवाददाता १ जेष्ठ २०७९, आईतवार १८:५२
 

नेपालगञ्ज :  बाँकेका ८१ वडा मध्ये १३ वडाको निर्वाचन परिणाम घोषणा भएको छ । हालसम्म घोषित परिणाम मध्ये राप्तीसोनारीका १, २, ३ वडा मध्ये ३ वटै एमाले, कोहलपुरमा १ नं. वडा माओवादी केन्द्र र १५ वडा काँग्रेसले विजय हसिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमाले २ मा राप्रपा, २२ मा जसपा र २३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जानकी १ मा जसपाले विजयी हासिल गरेको छ ।


बैजनाथ गाउँपालिका वडा न १ को वडा अध्यक्षमा विजय हुँदा खजुरा १ मा काँग्रेसले आफ्नो पोल्टोमा पारेको छ । डुडुवा १ पनि काँग्रेसले जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा एमालेका रामदासको अग्रता कायमै

१ जेष्ठ २०७९, आईतवार १८:५२
राप्तीसोनारी (बाँके)  : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुको अग्राता कायमै रहेको छ । उनले कांग्रेसका तप्त पौडेललाई दोस्रो स्थानमा राख्दै १४८ मतले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणना अनुसार एमालेका थारुले ४८९५ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ४७४७ मतका साथ दोस्रो स्थानमा छन् […]