सञ्चारिका समूह लुम्बिनीमा ‘अनमोल’

सदरलाइन संवाददाता ५ चैत्र २०७८, शनिबार १६:२३
 

बुटवल  : सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो सधारण सभाबाट अमृता अनमोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति समेत चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा बाँकेको रुपा गहतराज, महासचिबमा बर्दियाको मेनका चौधरी, सचिवमा रुपन्देहीको माया केसी र कोषाध्यक्षमा रुपन्देहीको उष किरण पन्त सर्वसम्मत चयन भएका छन् ।


सदस्यहरुमा गिता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत सर्वसम्मत चयन भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘काँग्रेसले गठबन्धन भन्दा पनि धेरै सिट जित्नलाई महत्व दिनेछ’

५ चैत्र २०७८, शनिबार १६:२३
नेपालगञ्ज : नेपाली कांँग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले नेपाली काँग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेको बताएका छन् । उनले काँग्रेसले सबै भन्दा बढी कसरी सिट जित हासिल गरिन्छ त्यसरी नै अगाडि बढ्ने नीति अख्तियार गरेको उनको भनाई थियो […]

सम्बन्धित