बाँकेमा बिहीवार ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १ पुष २०७८, बिहीबार १६:१२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा १६ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा ३७ र बागेश्वरी ल्यावमा १९ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये ३ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु

१ पुष २०७८, बिहीबार १६:१२
नेपालगञ्ज : माइक्रोबसको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–५ धनौली बजार नजिकै माइक्रो बसको ठक्करबाट बिहीवार राती कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो । खजुराबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प […]

ताजा अपडेट