बाँके प्रहरीले सवा दुईलाखको अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझायो

सदरलाइन संवाददाता २१ मंसिर २०७८, मंगलवार १८:५९
 

नेपालगञ्ज : बाँके प्रहरीले अबैधबाटो भन्सार छलेर ल्याउदै गरेको दुईलाख बढीको विभिन्न सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।


प्रहरीले मंगलबार साँझ साढे ६ बजे नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, चिनी, सुपारी, धाराको सामान गरी कुल जम्मा अन्दाजी मुल्य दुई लाख सत्र हजार रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको जाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वाकाथनको टिसर्ट सार्वजनिक

२१ मंसिर २०७८, मंगलवार १८:५९
नेपालगञ्ज  :  भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुने ‘भ्रष्टाचारबिरुद्ध नेपालगञ्ज वाकाथन’को अफिसियल टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्ज वाकाथनको लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित रहेको टिसर्ट बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना […]