खजुरामा बाल क्लव संजाल गठन

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १९:४७
 


खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा पालिका स्तरीय बालक्लव संजाल गठन भएको छ । विहीबार खजुरामा आयोजित एक भेलाले रहिमत जहाँ खाँको अध्यक्षतामा २५ सदस्यीय बालक्लव संजाल गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा अञ्जना धिताल, सचिवमा पुस्पा विक, कोषाध्यक्षमा सुस्मिता थापा क्षेत्री र सहसचिवमा अर्जुन धिताल चयन भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।


भेलामा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाल अधिकार स्थापित गर्न संजालको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन । कार्यक्रममा बाल अधिकार बारे अभिमुखिकरण समेत गरिएको शाखा प्रमुख न्यौपाने बताइन् । अध्यक्ष पदमा मतदानबाट र अन्य पदमा सर्बसम्मत गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १७ संक्रमित थपिँदा ३ जना कोरोनामुक्त

११ कार्तिक २०७८, बिहीबार १९:४७
नेपालगञ्ज : बाँकेमा शुक्रवार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०४ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७० नमुना परीक्षण गर्दा १४ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा […]