कोहलपुरको पिपरीमा प्रवेशद्वार निमार्ण हुँदै

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १३:२५
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा स्वागत प्रवेशद्वार निमार्ण हुँदैछ । ३ लाख ५१ हजारको लागतमा स्वागत प्रवेशद्वार निमार्ण हुन लागेको हो ।

कोहलपुर नगरपालिकाको ३ लाख आर्थिक सहयोग र ५१ हजार जनश्रमदानमा निर्माण शुरु भएको प्रवेशद्वारको कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम खत्रीले शिलान्यास गरेका छन् ।

प्रवेशद्वार निमार्ण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नेगरी काम शुरु गरिएको वडाअध्यक्ष खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ६ जनामा कोरोना पुष्टि

१३ आश्विन २०७८, बुधबार १३:२५
नेपालगञ्ज : बाँकेमा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालमा ६१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना […]

सम्बन्धित