ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता २६ असार २०७८, शनिबार १६:४१
 

धनगढी : कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नम्बरको ट्रयाक्टर दुर्घटना चालकको मृत्यु भएको छ । अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय चालक अमित कठरियाको शनिबार मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साढे २८ किलो चरेससहित २ जना पक्राउ

२६ असार २०७८, शनिबार १६:४१
दाङ : बुटवलबाट साढे २८ किलो लागुऔषध चरेससहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार साँझ करिब सवा ६ बजेतिर बुटवल […]

सम्बन्धित