कोरानाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २३ असार २०७८, बुधबार १४:१४
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत बर्दियाको राजापुर नगरपालिका ६ का ५४ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६५ जनाको मृत्यु भएको छ । बाँकेका मात्रै ३ सय ११ ले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल

२३ असार २०७८, बुधबार १४:१४
नेपालगञ्ज : महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधवार मेयर डा. धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरे । यसबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको […]