कोरोनाबाट भेरी अस्पतालमा एकको मृत्यु

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १३:००
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बुढीनन्दा ७ बाजुराका ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ६३ जना र बाँकेका ३११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भेरोसेलको दोस्रो मात्रा भोली दिइने

२१ असार २०७८, सोमबार १३:००
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नगरका २३ वटै वडामा भोली भेरोसेलको दोस्रो मात्रा दिन लागिएको हो । सरकारले बाँकेमा […]

सम्बन्धित