कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार १०:४५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । दुबै जनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

कोहलपुर ३ बाँकेका ४८ वर्षीय पुरुष र गेरुवा ६ बर्दियाका ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०९ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१ असार २०७८, मंगलवार १०:४५
काठमाण्डौ : मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरू भएको छ । मनसुनी वायुकै प्रभावले मंगलवार देशका पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि […]