कोरोना कहर :

नेपालगञ्जमा आज रातीबाट लकडाउन

कोरोना संक्रमणको दर अत्याधिक बृद्धि भए

सदरलाइन संवाददाता ८ बैशाख २०७८, बुधबार १३:१३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर क्षेत्रभरी स्थानीय प्रशासनले आजराती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।


नेपालगञ्ज उपमहानगर क्षेत्र भित्र तीब्र गतिमा फैलिएको कोरोना संक्रमणको साङ्लोलाई तोड्ने उदेश्यले अत्यावश्यक सेवा र सो का लागि आवश्ष्क पर्ने सवारी साधन बाहेकका सबै क्षेत्रलाई अनिबार्य बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२२ तले धरहरामा गजुर र शिवलिङ्ग राखियो

८ बैशाख २०७८, बुधबार १३:१३
  काठमाण्डौं : पुननिर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो । गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ । पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको हो । […]