भेरीको परीक्षणमा बाह्र संक्रमित थपिए

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार १४:४८
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा १२ जना कोरोना संक्रमित थपिएका छन् । आस्पतालले आइतवार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाँके, बर्दिया र दाङमा १२ जना कोरोना संक्रमित थपिएका हुन् ।


भेरी अस्पतालले पछिल्लो २४ घण्टामा ६२ जनाको नमुना परीक्षण गर्दा ५ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख छ ।

Next Post

नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने

२३ कार्तिक २०७७, आईतवार १४:४८
नेपालगञ्ज : नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने भएको छ । कोभिड–१९ का कारण ८ महिनादेखि खेलकुद ठप्प रहेको समयमा नेपालगञ्ज म्याराथनको छैठौं संस्करण मंसीर ६ गते हुने भएको हो । आइतवार नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमाा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले देशको परिस्थिती चुनौतीपूण रहेपनि नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिने […]