बाँकेमा दश संक्रमित थपिए

सदरलाइन संवाददाता १८ आश्विन २०७७, आईतवार १७:१२
 

नेपालगञ्ज : बाँकेमा आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका ५ सैनिक, नेपालगञ्जका ४ र कोहलपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।


अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको स्वाव परीक्षण गर्दा १० जनामा संक्रमण पु्ष्टि भएको हो ।

Next Post

बाँके–बर्दियामा जनता आवसले विपन्न ८ सय ६ परिवारलाई पक्की घर बनाउदै

१८ आश्विन २०७७, आईतवार १७:१२
नेपालगञ्ज : प्रदेश नम्बर ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत शहरी विकास तथा भवन कार्यालय बाँकेले बाँके र बर्दियाका विपन्न, दलित, मुस्लिम पिछडा वर्ग तथा सिमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट चालु आर्थिक वर्षमा ८ सय ६ वटा घर निर्माण गर्ने भएको छ । बस्नका लागि घर […]