सोमवार बाँकेमा ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता ५ आश्विन २०७७, सोमबार ०९:०३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


अब आइसोलेशनमा ३ सय ४१ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ भने ११ जनाको मृत्युु भइसकेको छ ।

Next Post

बाँकेमा थप ५२ जनामा कोरोना पुष्टि

५ आश्विन २०७७, सोमबार ०९:०३
नेपालगञ्ज : बाँकेमा सोमवार गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ४३, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा १ गरी ५२ जनमा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा पछिल्लो २४ घण्टामा ९८ जनाको नमुना परीक्षण गरिएकोमा […]