बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता १ आश्विन २०७७, बिहीबार १८:१४
 

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको दुबै फोक्सोमा निमोनिया रहेको बुझिएको छ ।


भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको बिहीवार बेलुकी करीब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Next Post

नेकपा नेपालगञ्ज उपमहानगर कमिटीद्वारा भेरी अस्पताललाई पल्सअक्सिमिटर प्रदान

१ आश्विन २०७७, बिहीबार १८:१४
नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालगञ्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताल कोविड–१९ आइसोलेसन केन्द्रलाई पल्सअक्सि मिटर प्रदान गरेको छ । कोभिड–१९ का लक्षण देखिएका विरामीको उपचारमा सहज पुराउने उद्देश्यले कमिटीले एक लाख पच्चीस हजार मुल्य बराबरको ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो । पार्टीको नेपालगञ्ज नगर कमिटी अध्यक्ष […]

सम्बन्धित