बाँकेमा ४० र बर्दियामा २ कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता ३० भाद्र २०७७, मंगलवार १६:२३
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा मंगलवार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूनामध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Next Post

भारतीय सीमानाका बन्द, चीनतर्फ खुल्ला

३० भाद्र २०७७, मंगलवार १६:२३
नेपालगञ्ज : नेपला सरकारले थप एक महिनाका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमण […]