बाँकेमा सोमवार थपिए चार कोरोना संक्रमित

१ भाद्र २०७७, सोमबार १६:०३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ४ र बर्दियाका ९ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय ३० पुगेको छ ।

Next Post

डा. रोमाले भनिन : मनोबल उच्च राखे सजिलै जित्न सकिन्छ कोरोना

१ भाद्र २०७७, सोमबार १६:०३
  नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डा. रोमा बोरा सोमबार कोरोना संक्रमण मुक्त भएर घर फर्किएकी छन् । भेरी अस्पतालको आईशोलेशनबाट उनी डिस्चार्ज भएकी हुन । उनले आफ्नो सामाजिक फेशबुकवालमा लेखेकी छन्–‘ बिश्व माहामारीको रुपमा फैलिएको कोबिड–१९ बाट संक्रमित भइ आइसोलेट भएको पनि आज चौध […]