तीन दिन बित्दासमेत शवको पहिचान खुलेन

सदरलाइन संवाददाता १२ पुष २०७८, सोमबार १४:५२
 

नेपालगञ्ज : शुक्रबार राती ९ बजे कोहलपुर बसर्पाकमा मृत भेटिएका पुरुषको अझै पहिचान हुन सकेको छैन । शव भेटिएको तीन दिन बितिसक्दासमेत को हो भन्ने पत्ता लग्न सकेको छैन ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी रविन्द्र खनालले बसपार्कमा भेटिएको शवको परिचय नखुलेको बताएका छन् ।


उनका अनुसार बसपार्कमा मागन्ते हो भन्ने शंका गरिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुटपिटबाट नेपालगञ्जमा एकजनाको मृत्यु

१२ पुष २०७८, सोमबार १४:५२
नेपालगञ्ज : नेपालगञ्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो । राजुलाई पुष १० गते दिउँसो नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुटले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् । क्याम्पस […]

सम्बन्धित