सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका १ जनासहित आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा बाँकेको कोहलपुर नगरपालिका २ का २९ वर्षीय पुरुष, सल्यान सारदा गाउँपालिकाका २४ र ३९ वर्षीय पुरुष, दाङ लमहीका २१, ३३ र ६३ वर्षीय पुरुष तथा रोल्पा सुनिलस्मृतीका १३, २०, २३ र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
Next Post
नेपालगञ्जको बिद्यालयमा ‘भेन्डिङ्ग’ मेशिन जडान
४ श्रावण २०७७, आईतवार १६:४७
सम्बन्धित
-
१० चैत्र २०७५, आईतवार १५:२६
मालीमा बन्दुकधारीको आक्रमणबाट सयभन्दा बढीको मृत्यु
-
१२ कार्तिक २०८०, आईतवार १४:०४
गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा नेपालगञ्जमा
-
१४ माघ २०८०, आईतवार १८:२३
नेपालगञ्ज नाकाबाट विदेशी पर्यटक भित्रिन पाएनन्
-
१३ फाल्गुन २०७९, शनिबार १९:१५
अनलाइन पत्रकार संघको वनभोज
-
१२ असार २०७९, आईतवार १३:३४
सिकलसेललाई लक्षित गरि बैजापुरमा स्वास्थ्य शिविर
-
१० कार्तिक २०७६, आईतवार १३:५१
सम्पन्नताकी देवी लक्ष्मीको आज पूजा गरिँदै