सदरलाइनडटकम,
कैलाली : कैलालीमा दुई युवतीको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका ७ बेली बस्ने १९ वर्षीया गोमा बिक र चुरे गाउँपालिका घर भई हाल बेलीमा दिदीको घरमा बस्दै आएकी २३ वर्षीया करिश्मा राउतको बेली जंगलमा शव भेटिएको हो ।
उनीहरु जंगलमा लडेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । प्रहरी घट्नास्थल पुग्दा उनीहरुको मृत्यु भईसकेको थियो । घट्नास्थलमा सल्फास नामक विषादि भेटिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Next Post
दिल्लीको कोठीमा रहेकी ६ महिलाको उद्धार
२० असार २०७७, शनिबार १४:४९
सम्बन्धित
-
२५ चैत्र २०७४, आईतवार १८:०७
प्यासन नेपालले नेपालगन्ज र दाङ्गमा ‘न्यू इअर इभ’ कार्यक्रम गर्दै
-
२ चैत्र २०७९, बिहीबार १३:५५
सशस्त्र प्रहरीको संरक्षणमा कुखुरा तस्करी भएको भन्दै कुखुरा पालक किसान आन्दोलित
-
३ मंसिर २०७९, शनिबार १२:५९
उत्साहका साथ मतदानमा सहभागि हुन नरैनापुरका अध्यक्ष शाहको अपिल
-
२४ माघ २०८०, बुधबार १५:१५
निर्देशनालय खारेजीले आयोजना कार्यान्वयनमा अन्योल
-
११ श्रावण २०७६, शनिबार १६:५२
नेपाल हिन्दुराष्ट्र हुनुपर्ने भाजपा नेता स्वामीको तर्क
-
१९ आश्विन २०७८, मंगलवार १३:३६
हावाहुरुसँगै परेको पानीले बाँकेको धानबालीमा ठुलो नोक्सानी