कोरोना संक्रमितको संख्या साढे तेह्र हजार नाघ्यो

  
  प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७       | 75 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार देशभर ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको संख्या कुल १३ हजार पाँच सय ६७ पुगेको छ ।
मंगलवार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     6:11:29 PM  |