कोरोना संक्रमितको संख्या साढे तेह्र हजार नाघ्यो

१६ असार २०७७, मंगलवार १८:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मंगलवार देशभर ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको संख्या कुल १३ हजार पाँच सय ६७ पुगेको छ ।
मंगलवार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Next Post

माइती नेपालको ‘खाना’ अभियान

१६ असार २०७७, मंगलवार १८:११
सदरलाइनडटकम, नेपालगञ्ज : माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलवारदेखि बिहानको एक छाक खाना अभियान शुरु गरेको हो । लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई भोक मेटाउन कठिन भएको छ । बर्तमान अवस्थामा बजार, […]

सम्बन्धित