सर्वोच्च अदालतले भन्यो ‘स्टिङ अप्रेसन’ अवैध

सदरलाइन संवाददाता ८ बैशाख २०७८, बुधबार १४:४९
 

काठमाडौं : भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गर्ने ‘स्टिङ अप्रेसन’  लाई  सर्वोच्च  अदालतले  अवैध  ठहर  गरेको छ ।


बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेका थप दुई जनाको मृत्यु

८ बैशाख २०७८, बुधबार १४:४९
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको मंगलवार राति १२ बजे र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १२ का ९० वर्षीय पुरुषको बुधवार विहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका […]

सम्बन्धित