सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकास्थित आदर्श माविमा रहेका कोरोनाका विरामीलाई उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा स्थानीयवासीले अवरोध गरेका छन् ।
नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने निर्णय भएसँगै विरामीहरुलाई लिन नेपालगञ्जबाट एम्बुलेन्स पुगेपछि स्थानीयवासीले अवरोध गरेका हुन् । क्वारेन्टाइन आसपासमा ठूलो संख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
अवरोध हटाउन नेपालगञ्जबाट थप प्रहरी बल नरैनापुर जाँदैछ । नरैनापुरमा सुविधा सम्पन्न आइसोलेशन कक्ष नभएपछि त्यहाँका ५९ जना विरामीलाई उपचारका लागि नेपालगञ्ज डेन्टल अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताल र खजुरा क्यान्सर आस्पतालमा ल्याउन लागिएको हो ।
Next Post
२७ जना थपिएसँगै कोरोना संक्रमित ४०२ पुगे
६ जेष्ठ २०७७, मंगलवार १६:०७
सम्बन्धित
-
७ मंसिर २०७३, मंगलवार १३:२१
प्रदेश टुक्राउन नपाईने भन्दै एमाले बाँकेको विरोध
-
१ पुष २०७४, शनिबार १८:५१
महोत्सवमा ‘धरहरा’ दर्शक तान्यो
-
२९ मंसिर २०७९, बिहीबार १३:२६
मेडिकल कलेज कोहलपुरमा बन्द रहेको डायलाइसिस सेवा शुरु
-
१७ फाल्गुन २०७५, शुक्रबार ०७:२२
‘गौरीगाउँ’लाई पर्यटनको केन्द्र बनाइँदै
-
१७ बैशाख २०७९, शनिबार १९:४४
बाँकेमा लोसपाका ४९ जनाको सामूहिक राजीनामा
-
६ भाद्र २०८०, बुधबार १६:००
ब्राउनसुगर सहित एक जना पक्राउ