सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वब्यापि फैलिएको नाेबल काराेना भाईरसकाे संकरमण फैलिन नदिन नेपालगन्ज उपमहानगरपालिका वडानं १८ ले सचेतना अभियानसगै एक घरमा ३ वटा माक्स र हात धुने साबुन बितरण गरेकाे छ ।
साे अभियानमा वडा अध्यक्ष दिपक बर्मा लगायतका जनपर्तिनिधिकाे टाेलिले १८ नं वडा कार्यालय र सबै टोलमा बितरण गरेकाे छ । बाँकि रहेकाे टाेलमा अाफुहरु पुग्ने जानकारी वडा अध्यक्ष बर्माले गराए।
उनले सबै वडाबासिलाई अतिआबस्यक काममा मात्र घर बाहिर निस्कने र निस्कनु परेमा माक्सको प्रयोग गर्न अगर्ह गरे । उनले घरमा बस्नु नै कोरनालाई जित्नु हो नियम पालना गरौ संयमता अपनाउन सबै वडाबासिलाई अपिल गरेका छन ।

