सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकामा कोरोना भाइरसबाट १६ स्टेटमा एक सय ५० संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले यसको पुष्टि गरेको हो ।
यता, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण क्यालिफोर्निया राज्यमा नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।
न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सयलाई निगरानीमा राखिएको छ । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको थियो । (एजेन्सी)
Next Post
भारतले नेपालसँग माग्यो अत्यावश्यक औषधीको सूची
२२ फाल्गुन २०७६, बिहीबार १४:४१
सम्बन्धित
-
२८ चैत्र २०७५, बिहीबार १५:१७
दोश्रो दिनको हक्कीमा पुलिस र आर्मी विजयी
-
१४ कार्तिक २०७५, बुधबार १६:२१
सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
३ मंसिर २०८१, सोमबार १८:०८
‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको उत्पादनले प्राविधिक दक्ष जनशक्ति पूर्ती गरेको छ’
-
१४ भाद्र २०७७, आईतवार ०८:०९
नेपालगञ्ज भन्सारले साउनमै उठायो १७७ प्रतिशत बढि राजस्व
-
२४ श्रावण २०७४, मंगलवार १८:१०
तीन वर्ष भित्र अण्डा, मासु र दुधमा आत्मनिर्भर हुने छौ : मन्त्री थारु
-
६ आश्विन २०७८, बुधबार १९:३७
जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्दै बर्तमान सरकार : अध्यक्ष ओली