सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दू धर्मावलम्बीले शुक्रवार बाँकेसहित देशैभर महाशिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान शिवको पूजा, आराधना गरेर शिवारात्रि पर्व मनाईंदै छ ।
हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिरहेका छन् । शुक्रवार बेलुकी ५ बजेर ४० मिनेटसम्म त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरुको ठुलो भिड लागेको छ ।
Next Post
नेपालगञ्ज अउदै गरेको श्रीएयरको जाहाजमा समस्या आएपछि आकस्मिक उडान रोकियो
९ फाल्गुन २०७६, शुक्रबार १६:३४
सम्बन्धित
-
४ पुष २०७६, शुक्रबार १६:३५
महिला कैदीबन्दीद्वारा बाँके कारागारमा आन्दोलन
-
१३ जेष्ठ २०७९, शुक्रबार १३:२५
डुडुवाको कार्यपालिकामा एमाले–जसपा गठबन्धन विजयी
-
६ फाल्गुन २०७५, सोमबार १६:५५
बारा दुर्घटनाका घाइते प्रजिअ भट्टराईको निधन
-
७ जेष्ठ २०७७, बुधबार १८:४४
भारतको मुम्बईबाट आएका थिए खजुराका संक्रमित
-
१९ कार्तिक २०७७, बुधबार १७:०३
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ
-
७ असार २०७८, सोमबार १०:५७
कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु