सदरलाइनडटकम,
दाङ : श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय मेगबहादुर सार्कीले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।
सार्कीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।
Next Post
‘छोराछोरीलाई बोर्डिङमा पढाउने कर्मचारीलाई कारबाही हुने’
११ माघ २०७६, शनिबार १६:५६
सम्बन्धित
-
८ जेष्ठ २०७५, मंगलवार १८:१६
वडा अध्यक्षको सिफारिसमा ‘अनाथ’ बनाईए पातारासीका २४ बालबालिका
-
११ मंसिर २०७८, शनिबार १२:४८
कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु
-
४ असार २०७९, शनिबार १४:३२
युक्रेन युद्धमा १० हजार सर्वसाधारणको मृत्यु
-
८ आश्विन २०७६, बुधबार १६:३६
‘तीनवटै तहको समन्वय आवश्यक’
-
१३ मंसिर २०८०, बुधबार १३:४८
गुरुवागाउँ मेलामा भेडा जुधाईले मनोरञ्जन दिँदै
-
३० मंसिर २०८०, शनिबार १७:३१
कोहलपुरमा आनन्द उत्सव समापन